ओमप्रकाश गुप्ता
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ लाई सफा,स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत वडा नं. ३ को ६५ नं., बसन्तपुर, खुरूरीया, मसुरिया ठुलो गल्ली, प्रगतिनगर टोल र सिरिचाैर मसुरियामा सरसफाइ सम्बन..
दाङ । घोराही उपमहानगरपालिकाले नक्सा पास नगर्ने घरधनीका साथै त्यस्ता घर बनाउने ठेकेदार र निर्माण व्यवसायीलाई समेत कारबाहीको दायरामा ल्याइने नीति ल्याएको छ । नगर प्रमुख नरुलाल चौधरीले यस्तो नीति ल्याएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले घरधनीलाई जरिवाना गर्ने वा भवन भत्काउने अधिकार दिएको भएपनि घोराह..
जयप्रकाश पौडेल
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग, नेपाल अन्तर्गत सञ्चालन भइरहेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा पूर्वमूल्याङ्कन भ्रमण सम्पन्न भएको छ । असार ३ गतेदेखि ५ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त भ्रमणले क्याम्पसको प्रत्यायन प्राप्ति यात्रालाई ..