
Sdc
ksbus
Amb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका छन् । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उनले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताए । पूर्वी तथा मध्य तराईका जिल्लामा धार्मिक सद्भावमा […]
काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । त्यस्तै,निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान […]
काठमाडौँ । भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । त्यस्तै,पक्राउ पर्नेमा तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नायबसुब्बा उत्तम कुँवर,विशाल सुन्दास,राजकुमार मगरसहित लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल पक्राउ परेका हुन् । जग्गाको बकसपत्र […]
दाङ । लुम्बिनी प्रदेशमा चक्रिय अर्थतन्त्रको प्रवर्द्धन, नीतिगत सुधार तथा निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले “लुम्बिनी प्रदेशमा चक्रिय अर्थतन्त्र रूपान्तरण” विषयक गोलमेच छलफल कार्यक्रम शुक्रबार भालुवाङमा सम्पन्न भएको छ । वन्यजन्तु संरक्षण संघ नेपालको आयोजना एवम् उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशको समन्वय तथा युरोपियन युनियनको सहयोगमा आयोजित कार्यक्रममा प्रदेश स्तरीय चक्रिय अर्थतन्त्रको […]
दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन् । त्यस्तै,उनले शुक्रबार परेको आफ्नो जन्म दिनको अवसरमा प्रदेश सभा सचिवालय परिषरमा आँप, जामुन लगायतको फलफूलका पिरुवाहरु रोपेका हुन् । यस्तै उनले उक्त वृक्षारोपण गर्दै हरेक मानिसले आफ्नो जन्म दिन लगायत अन्य शुभ कार्यमा यसैगरी एक एक वटा विरुवा […]
रुकुम पश्चिम । आठविसकोट नगरपालिका वडा नम्बर ४ छोटेबगरमा करिब तीन किलोग्राम अफिम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै,पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट एक राउन्ड हवाई फायर गरिएको थियो । प्रहरी टोलीले आठविसकोट नगरपालिका वडा नम्बर ३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक सचेतना तथा लागू पदार्थ दुर्ब्यसन नियन्त्रण तथा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इन्चार्ज सई मधु थापाले ट्राफिक नियमहरुको पालना,सुरक्षित रुपमा सडक प्रयोग गर्ने तरिका तथा दुर्घटना […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल सुरु गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरुसँग छलफल सुरु गरेका हुन् । छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दल नेता जोखबहादुर महरा,प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री दिपेन्द्र पुन सहभागी […]
काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार आज पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् । त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका […]