
Ksbus
Ksbus
Gsbus
Ssbus
Lsbus
Gsl
Ksbus
Lsbus
Ksbus
Gsbus
Ssbus
Rsbus
Nssbush
Pbu
Ssbus
Bsbus
Gsbus

Asm
Rgs
Hal
Rgu
Rgu
Rsb
Ksm
Ggd
Pvg
Sls
Bbbpu
Vor
Ssm
nsb
Bbu
Sbs
Wsp
Tsm
Gst

Syp
sab
Pls
Rmb
Jmb
Mks
bbt
Gsb
Jmb
Abd
Ptm
Rpp
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका क्षेत्रभित्र रहेका वैधानिक संस्थागत विद्यालयहरूको संयुक्त आयोजनामा राजपुर–२ स्थित सोमईथान मन्दिर प्राङ्गणमा विद्यार्थीहरूको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
संस्थागत विद्यालय समन्वय समिति,राजपुरको मिति २०८३ असार ३ गतेको निर्णयअनुसार प्रत्येक विद्यालयबाट कक्षा २ वा ३ का एक छात्र र एक छात्रा गरी चार विद्यालयका कुल ८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।बालबालिकाहरुमा रहेको अन्तर्निहित प्रतिभा तथा सिर्जनात्मक क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयहरुमा फेमिली प्याराडाइज इङ्ग्लिस बोर्डिङ स्कुल, मटेरीया; देउखुरी ग्रीनल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुल, बेला; राजपुर हिमालय बोर्डिङ स्कुल, चङ्गुवा; तथा बुद्धकिरण इङ्ग्लिस बोर्डिङ स्कुल, गङ्गदी रहेका थिए । कार्यक्रममा सहभागी सबै छात्रछात्राहरुलाई टीका लगाई सम्मान गरिएको थियो भने पुरस्कार वितरण गरी उनीहरूको उत्साहवर्द्धन गरिएको थियो ।
