
ksbus
Sdc
Amb
काठमाडौं । डेढ वर्ष अघि प्रक्षेपण स्पेसएक्सको फाल्कन ९ रकेटको एक हिस्सा (माथिल्लो भाग) बुधबार चन्द्रमाको सतहमा अनपेक्षित रुपमा ठोक्किएको छ । करिब ४,००० किलोग्राम तौल भएको र करिब ४५ फिट लामो यो रकेट खण्ड करिब ८,७०० किलोमिटर प्रति घण्टाको तीव्र गतिमा चन्द्रमाको ‘आइन्स्टाइन क्रेटर’ नजिकै ठोक्किएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । यो घटनालाई अन्तरिक्षमा […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहीँ फागुन २१ को चुनावमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् । नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युद्धस्तरमा चुनावी अभियानमा खट्न निर्देशन दिए । उनले आफूहरूले देशको समस्या समाधान गर्नको लागि सुरुको दिनदेखि नै निर्वाचनको हुनुपर्ने अडान राखेको बताए […]
रुकुम (पूर्व) । फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । यस्तै खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन […]
दाङ । देउखुरी क्षेत्रका किसानहरु आफुले उत्पादन गरेको दहि बिक्री गर्न घोराही,तुल्सीपुर,लमही, भालुवाङ,लगायतका बजारहरुमा जाने गर्दछन् । भैसी पालन व्यवसाय गर्दै आएका अधिकासं यहाँका किसानहरुले यसरी नै आफनो जिविकोपार्जन गर्दै आएका छन् । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर तीन खरदरीयाका हरी प्रसाद यादवको दैनिकी पनि भैसी पालन व्यवसायमै बित्ने गरेको छ। ४६ वर्षिय यादव विशेषगरी […]
दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा […]
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा पर्याे भनेर ठगि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इमो मार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ निवासी १८ बर्षीय […]
काठमाडौं । लामो समयदेखि हराएको भनिएको नेपाल र चीन सीमा छुट्याउने ११ नम्बरको नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्ष अघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो,वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित […]
प्यूठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ ( प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् । स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । संबन्धित गाउँपालिकासंग समन्वय […]
सलिम अन्सारी । प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्। नेपाल एकिकरण हुनुअघि प्युठान राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। राजधानी थियो यहि भित्रीकोट राज्य, यो चौबीसे […]