ओमप्रकाश गुप्ता
दाङ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि कमाण्डर तोकेको छ । दाङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्डरको रुपमा प्रदेश कमिटि सदस्य तथा लमही ईञ्चार्ज कुलबहादुर केसीलाई तोकेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार रेवतीरमण शर्मालाई जिताउन केसीको संयोजकत्वमा ५ सय ५५ सदस्यी..
प्रिया स्मृती गजमेर/लमही
दाङ । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालको आयोजनामा आँखा स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आँखा स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरपालिकाले आँखा..
तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट स्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा उक्त पुल निर्माण अघि बढाइएको हो । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटदेखि वडा नम्बर ९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने ग..