
Gsbus
Jsbus
Syees
Pbu
Nssbus7
Amb
Csbus
dsbus
Gsl
syysr
gms
Ddhbs
Rbs
Ratbs
Bksbus5
Ssbus

Ksm
Sbs
Rgs
Sls
Rsb
Tsm
Bbbpu
Rgu
Pvg
Bbu
Wsp
Ggd
nsb
Asm
Vor
Rgu
Hal
Ssm
Gst

Pls
Bml
Rpp
Syp
Gsb
Mks
Jmb
sab
Rmb
bbt
Ptm
Jmb
Abd
दाङ । देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।
त्यस्तै मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन् । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।
यस्तै घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
