
Gsl
Gis
Ksbus
bpmhl
Gsbus
Gsbus
Lsbus
Gis
Gsbus
Ssbus
Ksbus
Rsbus
ebg
Lsbus
Ssbus
Gms
Pbu
Bsbus
Ssbus
Ksbus

Bbu
Rgu
Bbbpu
nsb
Vor
Rgs
Tsm
Gst
Ksm
Ggd
Ssm
Hal
Wsp
Asm
Rsb
Sbs
Pvg
Rgu
Sls

bbt
Abd
sab
Pls
Mks
Ptm
Rpp
Bml
Rmb
Jmb
Syp
Jmb
Gsb
दाङ । घोराही उपमहानगरपालिकाले नक्सा पास नगर्ने घरधनीका साथै त्यस्ता घर बनाउने ठेकेदार र निर्माण व्यवसायीलाई समेत कारबाहीको दायरामा ल्याइने नीति ल्याएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले यस्तो नीति ल्याएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले घरधनीलाई जरिवाना गर्ने वा भवन भत्काउने अधिकार दिएको भएपनि घोराही उपमहानगरपालिकाले भने ठेकेदार वा निर्माण व्यवसायीलाई समेत दण्डित गर्ने गरि नीति ल्याएको हो ।
