चीनले नेपाललाई जलविज्ञान तथा मौसमसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने

काठमाडौँ । चीनले नेपालमा विपद् उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ। काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमबारेका सूचनासमेत नेपालसँग साझा गरिनेछ। चीनको मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी र मौसमको […]

रसुवा बाढी : मृतकको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लासहित भारतमा समेत शव फेला परेका हुन्। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ शव […]

हुम्लामा १२ नयाँ पक्की पुल निर्माण गरिँदै

हुम्ला । सडक विभागले हिमाली जिल्ला हुम्लाका कर्णाली नदी तथा अन्य सहायक नदीमा १२ वटा नयाँ पक्की पुल निर्माण गर्ने भएको छ। जिल्लाका विभिन्न गाउँपालिकाका बस्ती सडक सञ्जालबाट जोडिन नसकेको तथा कतिपय स्थानमा नदीमा पुल नहुँदा यातायात सञ्चालनमा समस्या भएपछि नयाँ पुल निर्माण गर्न लागिएको हो। हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार अत्यावश्यक रहेका […]

नदी तथा खोलामा बहाव बढेपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार दिउँसो २:३५ बजे कपिलवस्तुको वनगङ्गा भगवानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। वनगङ्गा खोला आसपास तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो। त्यस्तै, दिउँसो २:३० बजे […]

भोटेकोशी बाढी : उद्धारदेखि बेलीब्रिजसम्म, सरकारलाई आङ्देम्बेको नौबुँदे सुझाव

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारसँग तत्कालीन व्यवस्थापनका लागि विभिन्न माग राखेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँग शनिबार सिंहदरबारमा भेट गर्दै आङ्देम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्न नौबुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्। उनले विशेषगरी हवाई उद्धारलाई प्रभावकारी […]

रसुवाको बाढीमा बेपत्तामध्ये ६१६ जनाको शव फेला

 काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म विभिन्न स्थानबाट बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ […]

रसुवाबाट आएको बाढीले धादिङमा प्रभाव, गल्छीका बस्ती उच्च जोखिममा

काठमाडौँ । रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्रमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुल बाढीले बगाएको छ। बाढीको सतह बढ्दै गएपछि प्रशासनले सतर्कता बढाएको छ। खोला किनारका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ। विशेषगरी […]

पासपोर्ट खरिद प्रकरणमा अख्तियारको मुद्दा दायर प्रक्रिया अघि, १० अर्बभन्दा बढी बिगो दाबी

काठमाडौं । पासपोर्ट खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा […]

कर्मचारी र राजनीतिज्ञ सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य हुन्छ : अख्तियार प्रमुख आयुक्त राई

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्र सेवक कर्मचारी र राजनीतिज्ञ सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य भई सुशासन लागु हुने बताएका छन् । उनले कर्मचारी र सत्ता संस्चालन गर्ने राजनीतिज्ञहरुले कानुन ऐन बमोजिमक आ–आफनो कार्य सम्पादन गरे देशमा सुशासन लागु हुने बताए । आइतवार लुम्बिनी प्रदेश राजधानी देउखुरीको लुम्बिनी हलमा अख्तियार दुरुपयोग […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]