
Gmk
Mbdvs
Anm
gst
Sds
Rbs
Pbu
Gisld
mbd
Ksm

Bbbpu
Wsp
Bbu
Rgu
nsb
Asm
Ggd
Vor
Sls
Ssm
Rgu
Tsm
Rsb
Rgs
Pvg
Gst
Sbs
Ksm
Hal

Mks
Jmb
Rmb
Rpp
sab
Bml
Jmb
Pls
bbt
Ptm
Abd
Syp
Gsb
दाङ । शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि दाङमा पाठ्यपुस्तक सहज हुन सकेको छैन् । सरकारी÷ सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहजरुपमा पाउन सकेका छैनन् ।
विशेषगरेर कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्राय सबै किताबहरु अभाव देखिएका छन् । त्यसैगरेर अनिवार्य विषयतर्फका मुख्य विषयहरुको पनि जिल्लामा अभाव देखिएको छ।
दाङ जिल्ला स्टेशनरी व्यवसायी समितिको अध्यक्ष शकर शर्माले जिललामा सरकारी र निजी र सरकारी सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको जनाकारी दिनुभएको छ । निजीको १५ प्रतिसत र सरकारी ३० प्रतिसत पुस्तक अभाव भएको बताउनुभयो ।
यस्तै जिल्ला पुस्तक व्यवसायी संघका कोषाध्यक्ष तथा जनक शिक्षाका आधिकारीक बिक्रेता तिर्थबहादुर डाँगीले समयमै पुस्तक नआउँदा समस्या भएको बताउनुभएको छ ।
