
Amb
ksbus
Sdc
दाङ । सडक दुर्घटनामा श्रीमान् गुमाएकी गढवा गाउँपालिका वडा नम्बर ५ बाकीकी खुमा पौडेलले कुमारी बैंक लिमिटेड गढवा शाखामार्फत १० लाख रुपैयाँ बीमा दाबी रकम प्राप्त गरेकी छन् । बैंकले शुक्रबार आयोजित कार्यक्रममा ‘कुमारी परिवार सुरक्षा बचत खाता (PSBK)’ अन्तर्गत उपलब्ध बीमा सुविधा अनुसार उक्त रकमको चेक हस्तान्तरण गरेको हो। पौडेलका श्रीमान् रामप्रसाद रिजालको २०८२ […]
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको हो । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो । यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार […]
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको हो । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ […]
काठमाडौँ । सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव १२ हजार घुस रकम सहित पक्राउ परेका छन् । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरुको शिल खोलेको मुचुल्का गरिदिए बापत उनले घुस माग गरेका थिए । त्यस्तै,यादवविरुद्ध विशेष अदालत काठमाडौँमा […]
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी र पारदर्शी बनाउन ५२ बुँदे मार्गदर्शन जारी गरेको छ । चालु खर्चमा कडाइ गर्दै असार महिनामा गोष्ठी, सेमिनार, तालिम र अन्तक्र्रिया सञ्चालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लङ्घन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायीमाथि […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले दुई सरकारी बैंकलाई सचेत गराएको छ भने प्रभु बैंकको […]
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रुपमा साेमबार उद्घाटन भएको छ । मार्गको एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ […]
काठमाडौं । मंगलबार आज सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको हो । त्यस्तै,नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । यस्तै,चाँदीको मूल्य […]
काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ । नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो । त्यस्तै,सरकारले चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री […]
दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो । […]