
Lks
Sgp
lnp
Lnp
Ggp
Ggp
Jns
Asb
Usb
Dus
Rgp
Rgp
Rgp
ksb
Rgp

lms

काठमाडौं । भारतको तमिलनाडुस्थित विरुधुनगरमा मङ्गलवार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
भारतीय प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो । यस्तै अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको हो। विस्फोटबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
