धनगढी । भारतको खिरी जिल्लास्थित सम्पुर्णानगरको बसही क्षेत्रमा सोमबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले ८ दशमलव ५० ग्राम ब्राउन सुगरसहित ३ जना नेपाली युवालाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा कैलालीको गोदावरीका प्रदीप चौकाल,विनोद पुन मगर र विमल चन्द रहेका छन्। उनीह..
आलोक भावुक भुकम्प
दाङ । वनमा डढेलो नलगाऔं र लाग्नबाट बचाऔं भन्ने मूल नारासहित दाङको गढवा गाउँपालिकामा वन डढेलो सप्ताह–२०८२ सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दाङको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि स्थानीय उपभोक्ता तथा नागरिकको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ । सिनियर डिभिजनल..
रुकुमपश्चिम । सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै उनले बैंक खातामै सहायक सबइन्जिनियर मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ। आर्थिक वर्ष..