निराजन यादव आइतबार, भाद्र २१, २०८३

दाङ । देउखुरी पब्लिक स्कुलद्वारा सञ्चालित तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

‎लमही-६,देउपुर स्थित सो विद्यालयका तेक्वान्दो प्रशिक्षक कुविर गिरीको सभापतित्व तथा देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

‎कार्यक्रममा जुनियर बेल्ट ग्रेडिङका प्रमुख प्रशिक्षकका रुपमा तेक्वान्दो प्रशिक्षक ऋषिराज चौधरी रहेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी,अभिभावक तथा तेक्वान्दो खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै,सो ‎ग्रेडिङ कार्यक्रममा विद्यार्थीहरुले आफ्नो स्तर अनुसार विभिन्न तेक्वान्दो सीप तथा कला प्रदर्शन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]