बालाराम खड्का
दाङ । नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा नव निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन बिहीबार आज उद्घाटन भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा भारतीय राजदूतावास,काठमाडौंका काउन्सिलर, सुश्री गीतांजली ब्रैंडन र..
तुलबहादुर कवँर मगर
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ०८३ को तेस्रो चौमासिकसम्म भएका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ । बिहीबार गाउँपालिकाको सभाहल,मसुरियामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्मको ..
जनकपुरधाम । सिरहामा झडप हुँदा गोली लागेर एक बालकको मृत्यु भएको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोल बजारमा गोली लागेर औरही गाउँपालिका वडा नम्बर २ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा विकास ठाकुर छन् । ठाकुरलाई उपचा..