दाङ । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून,उद्योग तथा यातायात मन्त्रालयले आज भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत..
दीपक वली/घोराही
दीपक वली/घोराही – दाङ । संजीवनी टिचिङ हस्पिटल घोराहीले जटिल प्रकृतिको स्पाइन सर्जरी अर्थात मेरुदण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । लडेर मेरुदण्ड गम्भीर रुपमा भाँचिएपछि ४६ वर्षीया सुनिता बि.क उपचारका लागि संजीवनी टिचिङ हस्पिटल पुगेकि थिइन् । दुर्घटनाका कारण उनको मेरुदण्डको हड्डीमा..
काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने भएको छ । सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्म..