हेमराज शर्मा/घोराही
दाङ। घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम बुधबार आज सम्पन्न गरिएको छ । ग्लोबल मनी वीक कार्यक्रम अन्तर्गत कुमारी बैंक लिमिटेडको सहकार्यमा मार्क इन्टरनेशनल कलेज दाङका विद्यार्थीहरु माझ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रशिक्षक कमल..
प्रिया स्मृती गजमेर
दाङ । “लमही नगर निर्माण,महाअभियान” अन्तर्गत जेनजीहरुको मागलाई मध्यनजर गर्दै लमही नगरपालिकामा यहीँ चैत १५ गतेदेखि ‘मेयर कप’ खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । नगर कार्यपालिकाको मंगलबार आज बसेको बैठकले उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । नगर प्रमुख जोगराज चौधरीका अनुसार..
दाङ । देउखुरीको गढमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर-५ बाँकी निवासी ३६ बर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रेशम बोहराले जानकारी दिए । मंगलबार बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम गढवा बजार तिर आउँदै गरेका र..