
Sdc
Asbus
Msbus
Lnp
Ggp
Rgp
Ksbus
Ggp
Ksbus

काठमाडौँ । मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको छ ।
झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ ।
त्यस्तै,विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनी घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा छन् ।
