काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ । कार्यालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तर सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेका प्रावि..
प्रिया स्मृती गजमेर
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ को आयोजनामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि देउपुर फुटबल टिमले जित्न सफल भएको हो । प्रतियोगिता..
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० ..