
Sds
Gisld
Mbdvs
Anm
mbd
Pbu
Rbs
Gmk
Ksm

Ssm
Rgu
Gst
Sls
Ggd
nsb
Hal
Pvg
Tsm
Rsb
Asm
Ksm
Rgs
Rgu
Bbbpu
Wsp
Vor
Bbu
Sbs

Gsb
bbt
Bml
Pls
Jmb
Ptm
Abd
sab
Syp
Jmb
Mks
Rpp
Rmb
दाङ । भर्खरै ‘सीतको पानी’ बनेर रंगमञ्चमा छायका दाङ का उदयमान मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन् ।
नेपाली मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्यूजिकि भिडियो मार्फत गोरी प्रतिको अथाह प्रेम ब्यक्त गरेका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको यो गीत मुलतः गाउँले परिवेश अनि गहिरो प्रेममा आधारित छ । कुमार पौडेल र कुसुम मगरनीको आवाजमा रहेको यो गीतमा कुमार पौडेलले संगित भरेका छन् भने राजकुमार बगरले गीत लेखेका हुन् ।
नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरी उदय भए । कलाकारीताको औपचारिकताबाट केहि समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनि यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने लयमा ब्यस्त बने । मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनय सहित टिकटकमा छाएका सागरले टीक टक बाटै धेरै गीत को अफर पनी पायका छन उनले सामाजिक सञ्जाललाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरे ।
उनि भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो ।’ बिस्तारै उनि यो अभिनयशालाबाट बाहिरिए । कारण उनि फेरी रंगमञ्चमा रंगिन पुगे । दाङ घोराहीका सागर रेडीयो मध्यपश्चिम एफ एम को कुशल आर जे पनी हुन साथै राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । त्यसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए ।
त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए । ‘गीतबाट साथीभाईहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनि भन्छन् । झण्डै आधा दर्जन गीत गायकी पछि उनि कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे । फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । यस गीत को छायांकन दीनेश पराजुली ले गरेका हुन भने गीत का डाइरेक्टर बीशाल नेपाली हुन ।
