दाङ । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो । मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो ..
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश स्थापना द..
सिराहा । सिराहास्थित प्रादेशिक अस्पतालमा मिलेमतोमा भर्ना गरिएका करारका कर्मचारीले राजस्व हिनामिना गरेको पाइएपछि अस्पतालका दुईजना पूर्वप्रमुखसहित १० जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले ३८ लाख ७७ हजार हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाड..