
Rbs
gms
Jsbus
Ddhbs
Gsbus
Bksbus5
Ssbus
Amb
Csbus
Pbu
Ratbs
Nssbus7
dsbus
Gsl

Rsb
Wsp
Bbu
Hal
Sls
Pvg
Ksm
Ggd
Ssm
Sbs
Rgs
Bbbpu
Gst
Asm
Rgu
Tsm
Rgu
nsb
Vor

Pls
Rpp
Syp
Bml
Ptm
bbt
sab
Mks
Jmb
Gsb
Jmb
Abd
Rmb
दाङ । नेपाली काङ्ग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरे ‘जंगली’ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
त्यस्तै घिमिरेले माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनका क्रममा आफ्नो तीन लाख १५ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्य घिमिरेले सार्वजनिक विवरण अनुसार सवारीसाधन प्रयोगमा ७५ हजार,सवारी इन्धनमा २० हजार,लप्रचार प्रसार सामग्रीमा ३० हजार,गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ६० हजार,अन्य प्रचारप्रसार,छापा तथा विद्युतीय माध्यममा ३० हजार रुपैयाँ खर्च गरिएको छ ।
त्यसैगरी कार्यालय सञ्चालनमा ५० हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविध शीर्षकमा १५ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका छन्। कानुनी व्यवस्था अनुसार निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको घिमिरेले बताए । अन्नपूर्ण पोस्ट
