
Amb
Csbus
Bksbus5
Rbs
Gsl
dsbus
Gsbus
Ssbus
Ddhbs
Nssbus7
Jsbus
gms
Ratbs
Pbu

Vor
Pvg
Asm
Sbs
Rgs
Bbu
Gst
Rgu
Tsm
nsb
Hal
Rgu
Sls
Ggd
Wsp
Ssm
Ksm
Bbbpu
Rsb

Syp
Rmb
bbt
Pls
Gsb
Jmb
Mks
sab
Jmb
Ptm
Bml
Abd
Rpp
काठमाडौँ । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ । एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण उनी बिरामी परेका थिए।
अछाममा रहेका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा चिकित्सकले आज दिउँसो १२ः४५ बजे उनलाई मृत घोषणा गरेका हुन् ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता,एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीसँगै सिटौला अछाम पुगेका थिए । त्यहीँ क्रममा उनी अस्वस्थ भएका थिए ।
