दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरुको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता,संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताएका छन् । सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान का..
कपिलवस्तु । कपिलवस्तुको जनता आविमा बिहिवार नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोग तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा शिवराज- २ मा रहेको जनता आधारभूत विद्यालय, मद्रहवामा निःशुल्क आँखा जाँच कार्यक्रम ..
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका तत्कालीन उपकूलपति प्रा.डा.संगिता सिंह भण्डारी सहित १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान म..