काठमाडौँ । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ । एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण उनी बिरामी परेका थिए। अछाममा रहेका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा चिकित्स..
दाङ । देउखुरी पब्लिक सेकेण्डरी स्कुलको खेलकुद सप्ताह आइतबारदेखि सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलले आज एक कार्यक्रमको आयोजना गरि वृहत खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुबेर गिरीको अध्यक्षता तथा विद्यालय संचालन समितिका अध्यक्ष रतन ..
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी प..