
Gsl
Ssbus
Amb
Rbs
Gsbus
Ratbs
Csbus
Ddhbs
gms
Bksbus5
syysr
Nssbus7
Pbu
dsbus
Jsbus
Syees

nsb
Ssm
Hal
Rgu
Bbbpu
Ggd
Ksm
Rgs
Asm
Vor
Sls
Rgu
Pvg
Gst
Sbs
Tsm
Rsb
Bbu
Wsp

Ptm
sab
Jmb
Rmb
Jmb
Pls
Syp
Gsb
bbt
Abd
Rpp
Mks
Bml
काठमाडौँ । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान निधन भएको छ।
मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन् । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए।
त्यस्तै नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह उचाइ, चर्चा र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ। विशेषगरी चलचित्र ‘चिनो’ मा निभाएको ‘राते काइँला’ को भूमिकाबाट उनी दर्शकमाझ अत्यन्तै चर्चित थिए ।
यस्तै नेपाल र भारतका थुप्रै चलचित्रहरुमा आफ्नो अभिनयको जादु छरेका थापाका परिवारका अन्य सदस्यहरु हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् ।
