
Gsl
Rbs
Bksbus5
Nssbus7
Ssbus
Ratbs
Gsbus
Amb
Jsbus
Ddhbs
dsbus
Csbus
gms
Pbu

Ggd
Asm
Sbs
Hal
Gst
Bbu
Ssm
Rgs
Sls
Rsb
Rgu
Bbbpu
Pvg
Wsp
Ksm
Tsm
Rgu
nsb
Vor

Rpp
Jmb
Abd
Bml
Gsb
Syp
Ptm
sab
Rmb
Mks
bbt
Pls
Jmb
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
त्यस्तै केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।
