
Gsl
Amb
Ratbs
Ddhbs
Jsbus
Bksbus5
Ssbus
Rbs
dsbus
Pbu
gms
Gsbus
Nssbus7
Csbus

Gst
Bbbpu
Ggd
Vor
Wsp
Pvg
Bbu
Ssm
Sls
Hal
Rsb
Ksm
Rgs
Rgu
Sbs
Asm
Tsm
nsb
Rgu

Jmb
Bml
Pls
Jmb
Syp
Rpp
Mks
Rmb
sab
Ptm
bbt
Gsb
Abd
काठमाडौँ । नेपाली काङ्ग्रेसको सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएको छ । आइतबार बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति समक्ष विधानको धारा २६(१) बमोजिम पेस गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
राजीनामा अस्वीकृत हुने आठ आधार
निर्वाचन पराजयका प्रमुख कारणहरु संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरु रहेको
वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता,अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (काङ्ग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
