काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले इतिहासमै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरेको छ। सोमबार लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको हो । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन र नियमावलीको चौथो संशोधनको आधारमा यो नागरिकता जारी गरिए..
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर –२ खलंगास्थित सिँचाइ कार्यालय नजिक खलंगा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो दिउँसो करिब २ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्य..
दाङ । नेपाली काङ्ग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरे ‘जंगली’ले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । त्यस्तै घिमिरेले माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनका क्रममा आफ्नो तीन लाख १५ हजार रुपैयाँ खर्च भएको जानकारी गराएका हुन् । राष्ट्रियसभा सदस्य घिमिरेले सार्वजनिक विवरण अनुस..