
Jsbus
Gsl
Gsbus
Bksbus5
Amb
Ddhbs
Pbu
gms
Ratbs
Ssbus
Rbs
dsbus
Nssbus7
Csbus

Rsb
Bbbpu
Ssm
Pvg
Ksm
Hal
Rgs
Sbs
Vor
Ggd
Gst
Asm
Wsp
Sls
Rgu
nsb
Rgu
Bbu
Tsm

Bml
Jmb
Ptm
Rpp
Abd
bbt
Gsb
Syp
Rmb
Pls
Jmb
Mks
sab
काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
त्यस्तै ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरुसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरु विष्णु पौडेल, रामबहादुर थापा,गोकर्ण विष्ट लगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।
