
Bksbus5
Nssbus7
dsbus
Jsbus
Gsbus
Amb
gms
Pbu
Ddhbs
Csbus
Gsl
Ssbus
Ratbs
Rbs

Sbs
nsb
Asm
Pvg
Sls
Rgs
Vor
Bbbpu
Ssm
Ggd
Ksm
Rsb
Gst
Rgu
Tsm
Rgu
Hal
Bbu
Wsp

Rmb
Bml
Rpp
bbt
Pls
Abd
Syp
Jmb
Mks
sab
Gsb
Ptm
Jmb
काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरु तय नगरेको प्रष्ट पारेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने ।
आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको पनि उनले बताए । ‘हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो । थप केही सोच्नुपर्यो भने फेरि निर्णय गरौं,’ प्रवक्ता चालिसेले भने ।
त्यस्तै आयोगको प्रतिवेदनमा भदौ २३ को जस्तो अनुसन्धान २४ गतेकोमा नभएको भन्दै आपत्ति जनाए । २४ गतेको घटनाको पनि अनुसन्धान हुनुपर्ने कांग्रेसको भनाइ छ । ‘२४ गतेको घटनालाई यतिकै छाड्न मिल्छ र ? २४ गते कसले विध्वंश गरायो भनेर जनतालाई भन्नु पर्दैन ? को दोषी छ थाहा पाउनुपर्दैन ?,’ प्रवक्ता चालिसेले बताए ।
