तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका
दाङ । लुम्बिनी प्रदेशमा डिजिटल सुरक्षालाई सुदृढ बनाउँदै तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित डिजिटल नीति ढाँचा विकास सम्बन्धी कार्यक्रम आइतबार दाङको राप्ती गाउँपालिकामा सम्पन्न भएको छ। पुरक एशिया काठमाडौँ र पाल्पा विकास केन्द्र तानसेनको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम लुम्ब..
सुजन वली क्षेत्री
दाङ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्धार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महामन्त्री विपिन कुमार आचार्यले विधि निर्माणमार्फत समग्र दाङको दिगो विकास गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । त्यस्तै आज घोराहीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले दाङको विकासका..
काठमाडौँ । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर –७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा..