ओमप्रकाश गुप्ता
दाङ । देउखुरीको लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग,पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको ..
दाङ । तुलसीपुरमा पछिल्लो समय खाद्य तथा किराना व्यवसायीहरुमा सुधार देखिन थालेको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले बजार अनुगमनलाई तीव्रता दिएसँगै खाद्य सुरक्षाको अवस्थामा सकारात्मक परिवर्तन देखिएको हो । अनुगमनका क्र..
दाङ । आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ जिल्ला क्षेत्र नं. १ का तत्कालीन लुम्बिनी प्रदेश सदस्य श्यामेस चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ। नेकपा लुम्बिनी प्रदेश कार्य..