
Csbg-7
Jsbg-7
Pbu
Jsbr-3
ksbl-7
Gsbg-3
Usbl-7
Rksr-7
Msbg-2
Gsbr-6
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गते देखि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । स्थापना दिसवको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम कार्यक्रम गर्ने, २ गते बंगलाचुलीमा मिडीया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रम गर्ने निर्णय गरेको […]
दाङ । मतदाता नामावली संकलन तथा दर्ता अद्यावधिक गर्नका लागि पुष ४ गतेदेखि १८ गतेसम्म स्थानीय पालिकाहरुमा दर्ता स्थल छनोट गरि काम सुरु गरिने भएको छ । सोमवार गढवा गाउँपालिकाको आयोजनामा भएको जनप्रतिनिधीहरु र राजनितिक दलहरुको सर्बपक्षिय सर्वदलिय संयुक्त बैठकले गढवा गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनलाई दर्ता स्थल राख्ने निर्णय गरेको स्थानीय समितिका सदस्य सचिव […]
काठमाण्डाै । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे । त्यस्तै बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको […]
दाङ । नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो । त्यस्तै समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक […]
रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो । कक्षा १० का विद्यार्थीहरुबाट भर्ना शुल्क २५ सय लिएको,अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको,एसएलसी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवा गाउँमा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर तथा घुम्ती क्लिनिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । “परजीवी विरुद्ध औषधि खुवाऔं स्वास्थ्य पशु उत्पादन बढाऔं”भन्ने मुल नाराका साथ संचालन भएको शिविरमा १५० घरधुरीका गाई,भैंसी,बाङ्गगुर बडेल,बाख्रा,कुखुरा गरि ७५० पशु,पन्छीलाई चेकजाँच गरि उपचार गरिएको थियो भने परजीवी विरुद्ध औषधि […]
दाङ । दाङ सल्यान अन्तर्गत राप्ती राजमार्गमा फेरि जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ भने कम्तीमा १६ जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोला नजिक दुर्घटनामा परेको हाे। दुर्घटनामा परि दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको भएको छ मृतक कसैकाे पनि पहिचान […]
दाङ । दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार संक्रमण मुक्त हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेकाछन् । जसमा राप्तीका ४ जना, घोराही, तुुलसीपसर, लमही र दंगीशरणका एक ÷एक जना रहेका छन् । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् । […]
काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । यो आँधीलाई अमेरिकाको […]
दाङ । तुलसीपुर महोत्सवलाई भव्यरुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति शनिबार गठन गरेको हो । जस अन्तर्गत सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम प्रकाश गिरी, आर्थिक समितिको संयोजकमा तेज बिक्रम घर्ती, संचार समितिको संयोजकमा ओपेन्द्र बस्नेत,शान्ति सुरक्षा व्यवस्थापन समितिका संयोजक […]