
Nssbus7
Pbu
dsbus
Gsl
Csbus
Amb
gms
Ssbus
Bksbus5
Ratbs
Jsbus
Rbs
Ddhbs
Gsbus

nsb
Gst
Sls
Ggd
Asm
Rsb
Sbs
Hal
Vor
Ksm
Bbbpu
Rgu
Wsp
Ssm
Bbu
Rgu
Tsm
Pvg
Rgs

Jmb
bbt
Rpp
Abd
Mks
Syp
Ptm
Bml
Rmb
sab
Gsb
Jmb
Pls
दाङ । नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध भएको हो ।
त्यस्तै समितिको सोमबार ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ । अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट पदाधिकारी बन्ने संभावना छ । दाङबाट नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा २६ प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएको जिल्ला ईन्चार्ज जीवन गौतमले जानकारी दिनु भयो ।
उहाँका अनुसार लुमाकान्त न्यौपाने (सागर), लुमबहादुर कार्की (बद्री), यमनारायण पोख्रेल (विश्वास), चक्रबहादुर खड्का, चुरामणी नेपाली (जीवन), हरिमान पुन, शुसिला शर्मा, अजयदीप शर्मा, पुनम सेपाईली, अम्मर कवर,बालिका शर्मा चौधरी,भिम बहादुर ओली (ड्राईभर), मिना बुढा, कलिभान रोका, प्रतिभा बोगटी,खर्के सुनार, विरेन्द्र चौधरी, प्रमिता चौधरी, चित्रबहादुर खड्का, राधिका परियार, तुलसी डाँगी, प्रतिभा थारु, हिरालाल थारु, एटम महरा, मनकुमारी पुन (दिपशिखा) र तुलसीराम पुन (सुवास) प्रतिनिधी छनौटमा परेका हुन् ।
