
Pbu
Ratbs
Jsbus
Ddhbs
Rbs
Bksbus5
Ssbus
Gsl
Gsbus
Nssbus7
gms
Csbus
dsbus
Amb

Asm
Ggd
Rgu
Bbu
Tsm
Rgu
Rgs
Hal
Wsp
Rsb
Gst
Bbbpu
Sls
Ssm
Pvg
Ksm
Vor
Sbs
nsb

Ptm
Jmb
Gsb
Mks
Jmb
Syp
Rpp
Pls
Bml
Abd
Rmb
bbt
sab
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकमाथि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरु विरुद्ध ५ दिन म्याद थप गरिदिएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
त्यस्तै ओली र लेखक दुवै जनालाई चैत १४ गते बिहान भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
