
Rbs
mbd
Pbu
Sds
Gisld
Mbdvs

Vor
Ssm
Sls
Ksm
Gst
Rsb
nsb
Asm
Rgs
Hal
Tsm
Rgu
Wsp
Pvg
Bbu
Ggd
Rgu
Sbs
Bbbpu

sab
Gsb
Rpp
Ptm
Bml
Syp
Abd
bbt
Mks
Rmb
Jmb
Pls
Jmb
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलले बताए । बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको हो ।
अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लेखेकी थिइन् । सो स्ट्याटसपछि बलेले पीडित युवतीको परिवारलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘बलात्कारको जाहेरी आएको छैन ।’ रातोपाटी
