
Jsbr-3
Gsbg-3
Csbg-7
Rksr-7
Gsbr-6
Msbg-2
ksbl-7
Jsbg-7
Pbu
Usbl-7
दाङ । तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाई गरेको छ । ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाई गरिएको तुलसीपुर महोत्सवका संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाई अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो । सरसफाई अभियान टोलिले […]
दाङ । बितेको तीन वर्षमा सामाजिक सञ्जालको दुरुपयोगसहित विद्युतिय कसुर तथा साईवर अपराधका ३ सय ८८ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा १ सय ६७, २०७६÷७७ मा १ सय १७ र आर्थिक वर्ष २०७७÷७८ मा १ सय ४ मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता बसन्त कँुवरले जानकारी दिनुभयो । यसैबीच […]
दाङ । निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक वर्षकाे अवधिमा चार कराेडकाे आयव्यय प्रस्तुत गरेको छ । उक्त अवधिमा कुल २ कराेड रुपैया बचत रहेकाे जानकारी गराइएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरिमा रहेकाे संस्थाकाे सातौं वार्षिक साधारणसभाद्वारा सो जानकारी गराइएको हाे । संस्थाकि अध्यक्ष कुमारी तामाङ्ग परियारकाे अध्यक्ष्यता तथा लुम्बिनी […]
दाङ । देउखुरीमा ट्रकको पछाडी मोटर साईकल ठोकिदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी २० बर्षीय सन्दिप चौधरीको दुर्घटनामा परी मृत्यु भएको हो । सोमबार बेलुका दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार गरि भईरहवा रेफर गरिएको थियो । चौधरीको भईरहवा मेडिकल कलेजमा उपचारका क्रममा […]
दाङ । तुलसीपुर चेम्वर अफ कमर्शले मेला महोत्सव लगाउन लागेको भन्दै तुलसीपुरका व्यवसायीले बजार बन्द गराएका छन् । कोरोना भाईरसका कारण झण्डै २ बर्षदेखि थिलो थिलो भएको व्यवसाय माथि उठन नसकि रहेको अबस्थामा पुन मेला महोत्सव सञ्चालनले कम्जोर हुने भन्दै आन्दोलनमा उत्रिएका हुन् । त्यस्तै सडक प्रदर्शनमा उत्रिएका फेन्सी,जुत्ता, कस्मेटिक लगायतले तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर […]
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । […]
दाङ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र उपाध्यक्ष शान्ती चौधरी लगायतको टोलीले मंगलबार गढवाका वडानं. ४ र ५ का बिभिन्न बस्तिका किसानहरुको खेतमा पुगी तरकारी खेतिको स्थलगत अबलोकन तथा अनुगमन गरेको छ । स्वान नेपालको आर्थिक सहयोगमा गढवा ४ को पर्सामा तरकारी खेति गरेका किसानहरु र गढवा ५ खजरौटामा पशुपालन गरेका किसानहरुको अवस्थाको स्थलगत […]
दाङ । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताउनु भयो। त्यस्तै मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० […]
प्युठान । प्यूठानको गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको प्राबी तहमा आजदेखि स्थानीय पाठ्यक्रम ’हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नै लागु गर्ने भनिए अनुसार पाठ्यक्रम तयार पारिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन […]
दाङ । दाङमा पहिलो पटक कारागारमा रहेका कैदी बन्दीहरूले सामूहिक रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव भएको खवर सुनेर रगत अभाव हटाउन कैदीबन्दीहरूले रक्तदान गरेको बताएका छन् । प्रादेशिक संरचनामा रहेको दाङको तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरूले पहिलो पटक कारागारभित्रै सामूहिक रक्तदान गरेका हुन् । पर्खालभित्र रहेपनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ भन्ने उद्धेश्यले सामूहिक […]