
smb
Bpb
Asm
Gsbus
Rg-9
Ssbus
Sys
jms
jmb
Ppu
gms

Ln7
Gsb
Gg1
Asm
Dps
kbs
cks
Usb
Ln2
Ln1
Rys
Sbs
bml
Hl1
Ln9
Tsb
bmj
Ln3
Ln8
Gg5

Gg3
Rss
ptl
Ksb
Nps
Gg4
Bpb
Sbs
Sab
Rgu
Gg6
Gg2
Snk
Gjl
Sml
Jpb
Jab
काठमाण्डाै । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज बिहीवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे ।
त्यस्तै बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन भएका छन् ।
यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन भएका छन् । यस्तै केन्द्रीय कमिटी बैठकले काठमाण्डाै उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।
