
cjs
pku
Unsku
Gfs
Djs
Sgr
sbs
Rgp
Pbu
Srbpu
Lnp
Pes
Rgp1
Ggp

Tsm
Sbs
Ksm
Asm
Wsp
Rgu
Vor
Rsb
Pvg
nsb
Gst
Bbu
Ggd
Rgu
Sls
Bbbpu
Hal
Ssm
Rgs

Pls
Jmb
Rpp
bbt
Ptm
Bml
Abd
sab
Gsb
Jmb
Mks
Syp
Rmb
दाङ । दाङमा आज थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार संक्रमण मुक्त हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेकाछन् । जसमा राप्तीका ४ जना, घोराही, तुुलसीपसर, लमही र दंगीशरणका एक ÷एक जना रहेका छन् । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् ।
त्यस्तै कोरोनाका सक्रिय विरामीको संख्या दाङमा अहिले १२ जनामा झरेको छ । सक्रिय विरामी मध्ये ९ जना घरमा र ३ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ ।
