
Msbg-2
Jsbg-7
Csbg-7
Usbl-7
ksbl-7
Gsbg-3
Rksr-7
Jsbr-3
Gsbr-6
Pbu
बाँके । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनु भयो […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघले गएको असोज १४ देखी कार्तिक २६ गतेसम्म लमही बजारको ब्यापार व्यवसायलाई प्रबर्धन गर्नका लागि दशै,तिहार तथा छर्ठ पर्वलाई मध्यनजर गरी आयोजना गरीएको उपहार कार्यक्रमको आम्दानी र खर्च विवरण सार्बजनिक गरेको छ । संघले बुधवार एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण आयव्यय सार्बजनिक गरेको हो । उक्त मेलामा टिकट बिक्रिबाट १२ […]
बुटवल । गैडाकाे खाग सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ। त्यस्तै पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका वडा नम्बर ७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् । उनीहरुलाई बुटवल उप-महानगरपालिका वडा नम्बर ५ स्थित हरियाली होटल एण्ड लजको ११८ […]
बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्ववहारको आरोप लागेको छ । गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले […]
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा भ्रष्टाचार बिरुद्धका २२ हजार ६ सय उजुरी दर्ता भएका थिए । चालु आर्थिक बर्षको चार महिनामा मात्रै पनि ५ हजार ५ सय भन्दा धेरै उजुरी दर्ता भइसकेका छन् । नेपालमा भ्रष्टाचार सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै जानुले भ्रष्टाचारको दर पनि बढिरहेको देखाउँछ । सरकारी कार्यालयमा भ्रष्टाचार […]
दाङ । घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुलनाराका साथ लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजना र क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी), स्वान नेपाल, उनको बचत तथा ऋण सहकारी संस्था, मञ्जरी महिला साना किसान सहकारी संस्था र हिमाल […]
काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै थप अझै विवरण आउन बाँकी रहेको छ । अनलाइनखबरबाट
काठमाडौं । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ । विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन छ । यस दिन जनकपुरमा विशेष रौनक हुन्छ । जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ […]
दाङ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता र क्यामरा पर्सन अरुण पौडेल माथि प्रहरीले दुव्र्यवहार गरेको छ । गाउँपालिका वडा नम्बर १ मलमलामा स्थानीयले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा रिपोटिङ गर्न फिल्डमा पुगेका गुप्ता माथि अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायव निरिक्षक कालुसिंह धानुकले गुप्तालाई धकेल्नुका […]
बाँके । यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँकेले सवारी साधनको ट्रायल सुरु गरेको छ । कोरोना महामारीको कारण नयाँ सवारी चालक अनुमती पत्रको सम्पुर्ण काम बन्द थियो । सोही बन्दको कारण अहिले सवारी लाइसेन्स बनाउनेको घुइँचो छ । मौकाको फाइदा उठाउदै यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके, अख्तियार दुरुपयोग अनुसन्धान नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, राष्ट्रिय […]