
Syees
gms
Rbs
dsbus
Ratbs
Gsbus
Pbu
Jsbus
Amb
Bksbus5
Csbus
syysr
Nssbus7
Ddhbs
Gsl
Ssbus

Gst
Bbu
Rgu
Pvg
Bbbpu
Rsb
Tsm
Ssm
Rgu
Hal
Asm
Ggd
Wsp
Vor
Sbs
Sls
Rgs
nsb
Ksm

Ptm
Jmb
Jmb
Rpp
bbt
Abd
Mks
Gsb
Bml
Pls
Rmb
sab
Syp
दाङ । मतदाता नामावली संकलन तथा दर्ता अद्यावधिक गर्नका लागि पुष ४ गतेदेखि १८ गतेसम्म स्थानीय पालिकाहरुमा दर्ता स्थल छनोट गरि काम सुरु गरिने भएको छ ।
सोमवार गढवा गाउँपालिकाको आयोजनामा भएको जनप्रतिनिधीहरु र राजनितिक दलहरुको सर्बपक्षिय सर्वदलिय संयुक्त बैठकले गढवा गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनलाई दर्ता स्थल राख्ने निर्णय गरेको स्थानीय समितिका सदस्य सचिव श्याम बिकले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका अध्यक्ष तथा स्थानीय समितिका संयोजक सहजराम यादवको अध्यक्षतामा भएको सर्बदलिय सर्बपक्षिय बैठकले जिल्ला निर्वाचन आयोगको कार्यतालिका अनुसार यहि पौष ४ गतेदेखि १८ गतेसम्म पालिकाका सबै वडाहरुका नागरिकहरुका लागि सहज सेवा प्रबाह गर्नेगरि गाउँपालिकाको पुरानो भवनमा मतदाता नामावली संकलन गर्ने र त्यसका लागि सबै पक्षबाट प्रचारप्रसारलाई तिब्रता दिने निर्णय गरेको छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,वडा अध्यक्षहरु बालचन्द्र ठकूरी हमाल,तुल्सीराम अधिकारी,वडा सदस्य राधेश्याम थारु कुमाल,प्रशासन प्रमुख पुनाराम शर्मा,इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्ट,सदस्य सचिव श्याम बिक,नेकपा एमालेका क्षेत्रीय सचिव मोहन बुढा र क्षेत्रिय सदस्य रमेश कुमार न्यौपाने,नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेल, नेकपा माओवादी केन्द्रका कैलाश चौधरी,राष्ट्रिय जनमोर्चाका दिनमणि आचार्य र जनता समाजवादी पार्टीका पुरन प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
