
Usbl-7
Jsbg-7
Gsbg-3
Gsbr-6
Rksr-7
Csbg-7
ksbl-7
Msbg-2
jsbr-3
Pbu
दाङ । देउखुरीको गढवा गाउँपालिकाले साढे चार बर्ष सम्म गरेका कामहरुलाई शुक्रवार पत्रकार भेटघाट गरि सार्बजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लेखा प्रमुखले चालु आर्थिक बर्षमा भएको आम्दानी खर्च बिवरण र गाउँपालिका अध्यक्ष सहजराम यादवले चार बर्ष अवधीमा भए गरेका कामहरुको बिवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष गुलाम […]
दाङ । प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अबसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीमा आज एक कार्यक्रमको आयोजना गरि २४ औँ स्थापना दिवसका अबसरमा रक्तदान गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका १८ जना व्यक्तिहरुले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, प्रेस चौतारी […]
प्युठान । प्यूठानमा दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाईते भएका छन् । त्यस्तै दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक (प्रबक्ता) देवी प्रसाद गैरेले जानकारी दिनु भयो । उहाँका अनुसार घटनास्थलमै […]
काठमाडौं । शुक्रबार दिनभरजसो पानी परेको थियो । पानी परेका कारण मुलुकभरी चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ । काठमाडौं उपत्यकामाथिका डाँडातिर पनि उल्लेखनीय हिउँ परेको थियो । त्यस्तै शनिबार आज पनि मुलुकका केही भागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै शनिबार (आज) प्रदेश […]
प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ । ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आठौ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको दिदी घरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो । संस्थाले चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क, स्यानीटाइजर हस्तान्तरण गरेको हो […]
दाङ । देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरण सम्बन्धी केहिदिन अघि संचार माध्यममा आएको समाचारप्रति जिल्ला सहकारी संघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारीको महाप्रभु सेवाकेन्द्रको रकम अपचलन भएको र संचालकलाई पक्राउ गरेको संचार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको भन्दै संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष गोविन्द प्रसाद […]
दाङ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको चुनाव समयमै गर्न माग गर्दै रक्तादान गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय स्थायी कमिटी सदसय माधव वलीले जानकारी दिनुभयो । त्यस्तै रक्तदान कार्यक्रममा ५० जना युवाहरुले […]
सल्यान । चट्याङ लागेर एक महिलाकाे घटनास्थलमै मृत्युु भएकाे छ। बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामसराका भाेल बहादुर कामीकि श्रीमती ४० वर्षिय रामकली कामीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बिहीबार बेलुका करिब ७ बजेतिर घरमा चट्याङ पर्दा भान्सा काेठामा बसिरहेकी रामकलीकाे मृत्युु भएकाे र घटनाकाे खबर शुक्रबार बिहान(आज) प्रहरीलाई आए लगत्तै […]
झापा । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । आगलागी पाँच घण्टापछि मात्र […]