Sidha Patra शुक्रबार, माघ २१, २०७८

दाङ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ ।

सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको चुनाव समयमै गर्न माग गर्दै रक्तादान गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय स्थायी कमिटी सदसय माधव वलीले जानकारी दिनुभयो ।

त्यस्तै रक्तदान कार्यक्रममा ५० जना युवाहरुले रक्तदान गरेका थिए । युवा संघ दाङका अध्यक्ष देबु बस्नेतको अध्यक्षता तथा एमाले दाङका जिल्ला संगठन कमिटी अध्यक्ष हुकुम बस्नेतको प्रमुख आथित्यमा भएको रक्तदान कार्यक्रममा एमाले दाङका सचिव मनोहर बुढाथोकी, युवा संघका केन्द्रिय सदस्य शिव श्रेष्ठ, अनेरा स्ववियूका केन्द्रिय सदस्य बर्षात भण्डारी लगाएले टायर जलाउने र चक्का जाम गर्ने भन्दा पनि रचनात्मक काम गरेर गठबन्धन सरकारको बिरुद्ध जनतलाई जागरुक गराईरहेको बताएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]