
Ksbus
Ssbus
Gsl
Ksbus
bpmhl
Jsbus
Ssbus
Ssbus
Nssbus7
Bksbus5
Ksbus
gms
Rsbus
Pbu
Csbus
Bsbus
dsbus
Lsbus
Gsbus

Tsm
Rgu
Gst
Bbbpu
Asm
Sbs
Vor
Rgu
Sls
Rgs
Ssm
Hal
Rsb
Pvg
nsb
Ggd
Wsp
Bbu
Ksm

Syp
Rpp
Abd
Pls
Jmb
Bml
Jmb
Ptm
Rmb
bbt
sab
Gsb
Mks
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउनुभएको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सिफारिस अनुसार आज साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति रवि लामिछाने समक्ष कारबाहीको सिफारिस गरेको थियो ।
त्यस्तै रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि,आदर्श,सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्ष निकालेको थियो । सोहि आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेका हुन् । रास्वपाको पार्टी विधानको धारा २५ -४) -क) मा पार्टी सभापतिलाई पार्टीको आदर्श,सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पिएको छ र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन-राइट टु रिकल ) सक्ने व्यवस्था छ ।
यस्तै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई प्रधानमन्त्री शाहले सचेत गराएका छन् ।
