
Ssbus
Sys
jms
Bpb
Ppu
smb
gms
Asm
Gsbus
Rg-9
jmb

Gg1
Usb
Gg5
bmj
Rys
Dps
Sbs
Gsb
kbs
Ln8
Hl1
bml
Ln1
Tsb
Asm
Ln7
cks
Ln3
Ssb
Ln2

Gg3
Sbs
Bpb
Snk
Gg4
Sab
Gg6
Jpb
Ksb
Rgu
Sml
Nps
Rss
Gg2
ptl
Jab
Gjl
काठमाडौं । शुक्रबार दिनभरजसो पानी परेको थियो । पानी परेका कारण मुलुकभरी चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ ।
काठमाडौं उपत्यकामाथिका डाँडातिर पनि उल्लेखनीय हिउँ परेको थियो । त्यस्तै शनिबार आज पनि मुलुकका केही भागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै शनिबार (आज) प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् ।
त्यस्तैगरी अन्य प्रदेशमा आंशिक वदली रहने बताइएको छ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना बताइएको छ । त्यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
