
ssbus
Sssbus1
Ssbus
nsm
Ssbus
Sssbus1
Pbu
Gsl
tssbus
Ssbus

Rgu
Rgs
Bbu
Hal
Sls
Ssm
Asm
Tsm
Sbs
Rgu
Vor
nsb
Wsp
Ggd
Pvg
Bbbpu
Ksm
Gst
Rsb

sab
Abd
Syp
Gsb
Ptm
bbt
Jmb
Pls
Jmb
Bml
Rpp
Rmb
Mks
झापा । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
मेचीनगर नगरपालिका वडा नम्बर ६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन झापा, मोरङसहित भारतबाट समेत गरी ११ वटा बारुणयन्त्र परिचालन गरिएको प्रवक्ता पाठकले बताउनुभयो । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उल्लेख्य सहयोग गरेका थिए ।ट्वान्टी फोर
