घाेराहीमा खुल्याे भेटरिनरी क्लिनिक तथा तालिम केन्द्र

दाङ । घाेराहीमा पशुपंक्षीकाे उपचार तथा सेवा परामर्श केन्द्र खुलेको छ । भेटरिनरी तथा पशु स्वास्थ्यका क्षेत्रमा ३ दशकभन्दा लामाे समयसम्म सेवा गरि निवृत्त हुनुभएका डा. बेदबहादुर केसीले घाेराही १४ बसन्तबिहार टाेलमा ब्लु क्रस भेटरिनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्श केन्द्र संचालनमा ल्याउनुभएकाे हाे । आईतबार एक कार्यक्रम गरि विधिवत रुपमा उक्त केन्द्रकाे उदघाटन गरिएको […]

पाल्पामा चिसोले कठ्याङ्ग्रीएर एक जनाको मृत्यु

पाल्पा। जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा शनिबार एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए । तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको […]

दोलखामा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना माओवादी केन्द्रमा प्रवेश

दोलखा । नेकपा माओवादी केन्द्रमा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका […]

लमही खानेपानी निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बिजयी

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ । ९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको हिजो मतदान भएको थियो । कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २ हजार ७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक […]

आज सरस्वती पूजा,विधिपुर्वक धुमधामका साथ पूजा गरि मनाइदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्र लगायत साधनको पूजा गरिनेछ । त्यस्तै विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना […]

लमही खानेपानी निर्वाचनको अपडेट,गठबन्धन प्यानलका चाैधरी ३ सय ३७ मतले अगाडि

माघ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना राति १० बजेदेखि सुरू भए र अहिलेसम्म जारी रहेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म अहिले विहान ६ बजे सम्म २२ सय ५ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार सनम कुमार पौडेलले ८७२, जंगबहादुर चौधरीले १२०९, उपाध्यक्ष श्यामकला भुसालले ७७३, सीतादेबी चौधरीले ११४१, सचिब […]

जन्मदिनको उपलक्ष्यमा रक्तदान

दाङ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्यार्थी संघका लमही नगर सभापति कौसल अधिकारीले रक्तदान गरेका छन । आफ्नो ३३ औं जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङ द्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन् । रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव जीवन रक्षाका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको अधिकारीले बताए । रगतको अभावमा […]

पर्सामा एसपी रमेश कुमार बस्नेत आएदेखि दर्जनौ मोटरसाईकल र चोरहरु धमाधम पक्राउ

पर्सा । पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्ध भएपछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो एक महिनामा दर्जनभन्दा बढी मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको निर्देशनमा प्रहरीले अभियान सञ्चालन गरेर मोटरसाइकल चोरहरुलाई नियन्त्रणमा लिन थालेको हो । प्रहरीले जिल्लाको सदरमुकाम वीरगञ्जमा मोटरसाइकल चोरहरुलाई […]

व्यवसायीहरुलाई सीप मुलक तथा कर समवन्धी तालिम

दाङ । व्यवसायीहरुलाई सीप मुलक तथा कर समवन्धी तालिम दिन थालिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही उपमहानगरपालिका वडा न १४ को सहयोगमा २ दिने व्यवसायी सीप मुलक तालिम तथा कर सम्वन्धी तालिम दिन थालिएको हो । तालिममा व्यवसाय सुरु गर्दा कुन कुन निकायमा दर्ता गर्ने, हिसाव किताव कसरी राख्ने, हिसाव […]

करोडौको काचो इँटामा क्षति समितिद्वारा अनुगमन

दाङ । वर्षाका कारण जिल्लामा करोडौ मूल्यको काँचो इँटामा क्षति पुगेको छ । वर्षाका कारण क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर अनुगमन गरिएको छ । दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा आठदेखि १३ लाख काचो इँटा पूर्णरुपमा क्षति पुगेको पाइएको अध्यक्ष योगीले बताउनुभयो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]