बाँकेको नेपालगन्जमा बर्षासहित असिना पानी, देशभर ३ दिन बर्षा हुने

बाँके । आज देशका धेरै ठाउँहरुमा बर्षा भइ रहदा लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा पनि वर्षा भइरहेको छ । यस्तै बाँकेको नेपालगन्जमा पनि असिनासहितको पानी परेको छ । यो पटकको हिउँदे वर्षामा असिना परेको पहिलो पटक हो । हिजोदेखि मौसममा आएको अचानकको परिवर्तनले चिसो ह्वात्तै बढेको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र […]

बागलुङमा काङ्ग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष निर्माण

बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । […]

पर्साको टाइगर टोलीका इन्चार्ज हवल्दार अर्जुनले एसपीको नाम भजाएर तस्करीसंग असुली धन्दा

पर्सा । बिरगंज भन्सार कार्यालयको सुरक्षार्थ खटिएका पर्साको टाइगर टोलीका इन्चार्ज प्रहरी हवल्दार अर्जुन साह कानुको खुलेआम समान क्यारेङ्ग गर्ने तस्करीसंग पैसा नदिए पछी समान पक्राउ गर्ने दिए पछी छोड्ने गर्दै असुली धन्दा सुरु गरेका छन् । केही महिना अगाडि मात्र सरुवा भएर आउनुभएका जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको नाम […]

साढे आठ करोडमा सम्पन्न भयो राप्ती गापाको अत्याधुनिक प्रशासनीक भवन:आज गृह प्रवेश

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको अत्याधुनिक नयाँ प्रशासनीक भवन निमार्ण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नव सिर्जनशील कौशल बस्नेत स्लेट जेभी काठमाण्डौं सँग सम्झौता गरी २०७८/०७९ मा भवनको निमार्ण कार्य सम्पन्न भएको हो । संघिय सरकारको साढे २ करोड र पालिकाको ६ करोड गरी कुल साढे ८ करोड लगानीमा ४ तल्ले […]

दाङमा अनलाईन आर्थिक कारोबार मुद्धामा ३ जना पक्राउ

दाङ । अनलाईन नेटवर्कीङ मार्फत हुदै आएको कारोबारमा ठगि गरेको अभियोगमा दाङमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पछिल्लो समय हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगाएतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् । निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यस तर्फ पैसा लगानी गर्नेको संख्या […]

अनलाइन टिभी पत्रकार संघ नेपालद्वारा,संचारकर्मी माथि कुटपिट घटना प्रति ध्यानाकर्षण

काठमाडौं । काठमाडौंको सामाखुसीस्थीत ट्रिपल स्टार मेनपावरमा यही २०७८ साल माघ १८ गते सञ्चारकर्मीमाथी भएको कुटपिटको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । अन्यायका विरुद्धमा आवाज उठाइदिनु, सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु सञ्चार माध्यमको  प्रमुख धर्म नै हो । त्यही धर्म निभाउदा प्रक्रिया र तरिका मिलेको छैन भने कानुनी उपचारको बाटो छ । तर भौतिक आक्रमणमा उत्रिनु […]

कुलपानीमा विश्व सिमसार दिवस कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडारामा रहेकोे कुलपानी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा विश्व सिमसार दिवस एक कार्यक्रमको बीचमा बुधबार सम्पन्न भएको छ । समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमहीका साहयक वन अधिकृत प्रदेशी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले आम जनस्तरमा […]

वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरिक्षण

दाङ । संघीय प्रहरी इकाई कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले जिल्ला प्रहरी कार्यालय दाङको बुधबार बिहान अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । नागरिकको प्रहरी भएर काम गर्न र प्रहरी कर्मचारीहरुलाई काम कारवाही गर्ने सम्वन्धमा आवश्यक नीति निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी […]

नक्कली पीसीआर रिपोर्ट बनाउने नागरिक र कान्तिपुर अस्पतालका ४ जना पक्राउ

काठमाडौं । कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट फेला पारेपछि चार जनालाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रबन्धक प्रशन्नकुमार झा र विचौलिया रोशनकुमार छिट्टान तथा कान्तिपुर अस्पतालबाट नागेन्द्र […]

पीडितसँग मेनपावर कम्पनी पुगेका युट्युबरसहित केहि ब्यक्ति माथि कुटपिट,तीन जना घाइते

काठमाडौं । काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्। त्यस्तै कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]