
pku
Lnp
Rgp
sbs
Pes
Rgp1
Sgr
Srbpu
cjs
Unsku
Ggp
Gfs
Pbu
Djs
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -२ पचहिया स्थित डिवेल इङ्गलिस बोर्डिङ स्कुलको १३ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा नेसनल प्याब्सन लुम्बिनी प्रदेशका सचिव एवम् फेमिली प्याराडाईज इ. बो. स्कुलका प्रवन्धक निर्देशक टोपेन्द्र खनालको प्रमुख आतिथ्य र गढवा गाउँपालिका निवर्तमान अध्यक्ष […]
कास्की । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यस्तै ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती […]
दाङ । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो । ११ वटा शाखा मध्य पौवाका तीन वटा शाखा बुटवल, […]
दाङ । घोराहीमा बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी तथा व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बन्द,हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै बुधबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा दाङको घोराहीमा प्रदर्शन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग […]
दाङ । दाङ जिल्लाकाे राजपुर गाउँपालिका-१ रसरी खोला स्थित रामेश्वरी सामुदायिक बनको ठुलोछेक्रा खोलामा एक जना अपरिचित पुरुष व्यक्ती मृत अवस्थामा फेलापरेको छन्। नामथर वतन नखुलेको हेर्दा मधेशी मुलको जस्तो देखिने खरानी रङको भेष्ट, गाढा निलो ट्रयाक लगाएको, अन्दाजी बर्ष १९/२० को पुरुष व्यक्ती ११ गते दिनको अन्दाजी १५:३० बजेको समयमा मृत अवस्थामा फेला परेको […]
काठमाडौं। प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो । यसैगरी प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद […]
काठमाडौं। जनकपुरधाम – जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ । कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो। नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता गरेको थियो तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनः एक महिनाको अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । झाका अनुसार […]
दाङ । मानिस एक अध्ययनशील प्राणी हो नयाँ-नयाँ ठाउँमा घुमफिर गर्दै नौला कुराहरू हेर्ने र सिक्ने प्रयत्न गरिरहेको हुन्छन् । सिक्ने चिजको खोज, अनुसन्धान र अवलोकन गर्न पनि चाहन्छन् । उनको मनमा उत्कृष्ट लागेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक स्थल भएको ठाउँमा भ्रमण गर्न जान्छन् । यस्तै मानिस दिनहुँ आ-आफ्नो कार्यमा व्यस्त हुन्छन् । बिहानदेखि […]
बाँके । मंगलबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बाँकेमा न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन […]