
Pes
Rgp1
sbs
Ggp
Unsku
Lnp
Djs
Rgp
Srbpu
pku
Sgr
Pbu
cjs
Gfs

nsb
Wsp
Bbu
Hal
Gst
Rgu
Pvg
Sbs
Ksm
Ggd
Asm
Vor
Ssm
Sls
Tsm
Rsb
Bbbpu
Rgs
Rgu

Jmb
Bml
Pls
Mks
bbt
Jmb
Abd
Rmb
Gsb
sab
Rpp
Ptm
Syp
दाङ । दाङ जिल्लाकाे राजपुर गाउँपालिका-१ रसरी खोला स्थित रामेश्वरी सामुदायिक बनको ठुलोछेक्रा खोलामा एक जना अपरिचित पुरुष व्यक्ती मृत अवस्थामा फेलापरेको छन्।
नामथर वतन नखुलेको हेर्दा मधेशी मुलको जस्तो देखिने खरानी रङको भेष्ट, गाढा निलो ट्रयाक लगाएको, अन्दाजी बर्ष १९/२० को पुरुष व्यक्ती ११ गते दिनको अन्दाजी १५:३० बजेको समयमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
त्यस्तै मृतक ब्यक्तीको लाशलाई स्थानिय जनप्रतिनिधि, भद्रभलादमीको रोहबरमा लाश मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङको शव गृहमा सुरक्षित राखिएको जनाइएको छ।
हालसम्म निज मृतक व्यक्तीको सनाखत हुन नसकेकोले निज मृतक व्यक्तीलाई चिन्नुहुने महानुभावहरु तथा निजको घर परिवार आफन्तजनहरुले ईलाका प्रहरी कार्यालय गढवा, दाङद्वारा सम्पर्क गर्नु हुन अनुरोध गरिएको ईलाका प्रहरी कार्यालय गढवा,दाङले जनाएको छ।
